बाल श्रम (निषेध र नियमित गर्ने) नियमावली, २०६२
Rule 11
किरिया बिदा
(१) प्रतिष्ठानमा सेवा गरेको बालकले कुल धर्म अनुसार आफै किरिया बस्नु परेमा पन्ध्र दिनसम्म किरिया बिदा पाउनेछ ।
(२) किरिया बिदामा बस्दा त्यस्तो बालकले पूरै तलब पाउनेछ ।
बाल श्रम (निषेध र नियमित गर्ने) नियमावली, २०६२
Chapter - 1
Rule 1: संक्षिप्त नाम र प्रारम्भ
Rule 2: परिभाषा
Chapter - 2
Rule 3: व्यवस्थापकले सूचना दिंदा खुलाउनु पर्ने कुराहरू
Rule 4: योग्यताको प्रमाणपत्र
Rule 5: विवरण दिंदा खुलाउनु पर्ने कुराहरू
Chapter - 3
Rule 6: पारिश्रमिक र भत्ता
Rule 7: बिदा
Rule 8: सार्वजनिक बिदा
Rule 9: घर बिदा
Rule 10: बिरामी बिदा
Rule 11: किरिया बिदा
Rule 12: विशेष बिदा
Rule 13: शैक्षिक बिदा तथा कामको समय निर्धारण
Rule 14: बिदा स्वीकृत गर्ने अधिकारी
Rule 15: बिदा नलिई गयल हुने बालक उपर कारबाही
Rule 16: उपदान
Rule 17: उपदान कोष
Rule 18: सञ्चय कोष
Rule 19: औषधि उपचार सुविधा
Rule 20: विमा गराउनु पर्ने
Rule 21: खाजा भत्ता
Rule 22: दशैं खर्च
Rule 23: अंगभंग भए वा चोटपटक लागे वापत पाउने सुविधा
Rule 24: प्रचलित कानुन बमोजिमको सुविधा पाउने
Chapter - 4
Rule 25: बालकको स्वास्थ्य र सुरक्षा सम्बन्धमा अपनाउनु पर्ने व्यवस्था
Rule 26: दर्ता किताबमा खुलाउनु पर्ने अन्य कुराहरू
Rule 27: श्रम कार्यालयले जा“च गर्न सक्ने
Rule 28: सुविधा रोक्का राख्ने अवधि
Chapter - 5
Rule 29: समितिको गठन
Rule 30: समितिको काम, कर्तव्य र अधिकार
Rule 31: समितिको बैठक र कार्यविधि
Rule 32: बाल श्रम निवारण कोषको सञ्चालन
Rule 33: लेखा र लेखापरीक्षण
Schedule - 1
अनुसूची : ोग्यताको प्रमाणपत्रको ढाचा